जनजाति सभासदद्धारा एकल पहिचान सहितको जातीय राज्यका पक्षमा संविधानसभामा एकभई जाने निर्णय
बैशाख २८ गते, २०६९ मा प्रकाशित
काठमाडौं । जातीय राज्यको बिरोधमा मुलुक भरी बिभिन्न आन्दोलन चलिरहेका समयमा जनजाति सभासदले भने एकल पहिचान सहितको जातीय राज्यका पक्षमा संविधानसभामा एकभई जाने निर्णय गरेका छन् ।