LIVE: नेपालमा नयाँ संविधान जारी गर्ने अन्तिम दिन यही ज्येष्ठ १४ , २०६९ हो। मुलुक अत्यन्त गम्भीर सङ्कटमा फसेको छ। देशैभरजस्तो परस्पर विरोधी मागहरू राखेर समाजका विभिन्न समुदायका नाममा आन्दोलन चर्काइएको छ। राजनीतिक आवरणमा एकाध हिंसात्मकक़ घटनासमेत भएका छन्। तसर्थ अर्घाखाँची डट्कमले देशभर भइरहेका संविधान विशेष अनेकौ गतिविधीहरु, प्राप्त समाचार सामाग्रीहरु नियमित २४ सै घण्टा प्रत्क्षय लाईभ – उप्डेट गरिरहेको छ। कृपया यहाँ नयाँ समाचार जानकारी निरन्तर आइरहने हुनाले पेज रिफ्रेश गरिरहनु पर्दैन। No need to reload page, content below updates automatically.