राजमो अर्घाखाँचीद्धारा सन्धिखर्कमा संघियताको बिरुद्धमा कोणसभा

– प्रेमनारायण आचार्य 

 
अर्घाखाँची ४ जेठ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संघियताको बिरुद्धमा आज सन्धिखर्कको शान्ती बगैचामा कोण सभा सम्पन्न गरेको छ । 

 



कोण सभामा मन्तब्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसीले संघियताले देश टुक्राउने  नेपाली नेपाली र जात जाती बिच द्धन्द्ध उत्पन्न गराउने अनि देश टुकि्रने भएकोले आफुहरुले संघियताको बिरोध गरेको बताउनु भयो ।
 



कोण सभामा राजमोका जिल्ला अध्यक्ष झबिलाल थापा सल्लाहाकार समितिका अध्यक्ष रामचन्द् पोख्रेल  जिल्ला सचिब थम्मन केसी लगायतले संघियता बिरोधीहरु राष्ट्रबादी  नभएको र बिदेसीको चलखेलमा संघियता ल्याउन लागेको आरोप लगाएका छन् ।

 


 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.