पुर्व सिता रुदै छन् रे, भारतले आगो झोस्दाहोस् गर तिम्रो घर नि बल्दै छ रे बुद्ध ।
सोझा जन्ता भड्काएर सत्ता खाने निउले आखिर देशमा गृह युद्ध फेरी,चल्दै छ रे बुद्ध ।
अनेक लोभ जालझेलको राजनितिमा फेरिसंबिधानले यो चौधलाई छल्दै छ रे बुद्ध ।