देशभर संचारमाध्यम माथि आक्रमण-तोडफोड, जताततै तनाव


 

 

तुफान न्यौपाने, नेपालगन्ज  – आदिवासी जनजातिले आइतबार गरेको बन्दमा संचारमाध्यमका सवारी साधनमाथि देशभर आक्रमण र तोडफोड योजनाबद्ध रुपमा भएको पुष्टि भएको छ। जनजाति महासंघ अध्यक्ष राजकुमार लेखीले वैशाख ३१ गते नेपालगन्जमा सार्वजनिक रुपमै भनेका थिए-