देशभर संचारमाध्यम माथि भएको आक्रमण-तोडफोडको चौतर्फी निन्दा र दुःख व्यक्त


 

काठमाडौ  – नेपाली काँग्रेसले आदिवासी जनजातिले आइतवार आह्वानमा गरेको बन्दका क्रममा सूचना सङ्कलन गरिरहेका पत्रकारमाथि भएका दुर्व्यवहार तथा सञ्चारगृहका सवारी साधनहरुको तोडफोड भएकोमा दुःख व्यक्त गरेको छ ।

सभापति  सुशील कोइरालाद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा भनिएको छ,