एघार प्रदेशको सहमतिबाट माओवादी विचलित भएपछि संविधानका विवादित विषय संविधान सभाको मतदानबाटै टुंग्याइने, सहमतिको नाटक भने चल्दै

एघार प्रदेशको सहमतिबाट एकीकृत माओवादी विचलित भएपछि संविधानका विवादित विषय संविधान सभाको मतदानबाटै टुंग्याइने भएको छ । मधेशी मोर्चासहित तीन दलको बैठकमा संविधानका विवादित विषयमा सहमति बन्न नसकेपछि ती विषय मतदानमा लैजान लागिएको हो । मतदानमा जाने भएपछि आ