नेपालमा सदाका लागि शान्ती, अमनचयन राख्न माओवादी नेताहरुको टामिल टाइगर जस्तो अन्त्य गर्नुपर्छ

– कृष्ण गैरे

 

नेपालका माओवादीका नेता भनाउदाहरुलाई उती बेलानै एका एक मारिदिनु पर्थ्यो जती बेला जङलमा थिए। माओवादीहरु जब जङलमा पसे त्यो बेला देखी अहिले सम्म नेपालमा शान्तिको कुरा सुन्न पाइएको त छैन नै, जताततै अनेकौ संगठन, समुहहरु हिशा, हत्या, अपहरणका गतिविधीलाई निरन्तरता दिएका छन भने मदेशको नाममा राजनीतिक गर्ने देखी धर्म, जातका नाममा हिशात्मक, असहय गतिविधी भएका छन । यि सबै तिनै माओबादी भनाउदाहरुले सिकाएको र तिनैबाट अनुसरण गरिएका हुन। माओवादीले अहिले सम्म के काम राम्रो गरेको छ ? नेपालमा माओवादी जङल पसे पछी अहिले सम्म नेपालीहरुमा शान्ती, अमनचयन पाउन त सकेका छैन भने अबका बषौ, सताप्दी सम्म यि माओवादीका कारण शान्ती, बिकास आउने छैन नेपालमा । अहिले सम्मको जुन सुकै परिस्थिती आएको छ त्यो सबै ति माओवादीको कारण र उनिहरुले रोजेको र सिकाएको बाटो हो।

 

तसर्थ नेपालका माओवादीहरुका नेताहरुलाई श्रीलन्काका टामिल टाइगर नेताहरु जस्तै एका- एक मरिदिनु पर्छ । एक पटक नेपालमा यो अवस्था आउनु पर्छ । श्रीलन्कामा पनि टामिल नेताहरुलाई मरे पछी त्यहाँ हिशा, हत्या, धर्म-जातका नाम राजनीतिक गर्ने संगठन, समुहको अन्त्य भएको छ । अहिले त्यहाँ शान्ती छाहेको छ, श्रिलन्कामा माछा मर्ने माछीदाईहरुले शान्ती सँग आफ्नो व्यवशाय गर्न पाएका छन। नयाँ जन्मने सन्तानहरुले तामिल टाइगरको हिशा भन्ने शब्दबाट छुटकरा पाएका छन । नेपालमा पनि नयाँ सन्तानलाई माओवादीको नाम, गतिविधीबाट छुट्करा दिनै पर्छ । एक पटक हिशा होस् तर सदाको लागि अन्तय होस् । माओवादीका नेताहरुलाई समाप्त गर्नु भनेको नेपालमा अब देखी कसैले जातभात, बन्दुक, हिशाको राजनीतिक गर्ने छैन। नेपालमा चाहे सबिधान बनुस् या जेहोस् माओवादी रहे सम्म यही खालका हिशाले निरन्तरता पाउने छ ।

 

 नेपालमा गणतन्त्र प्रणाली राम्रो हो तर यहाँ रहेका माओवादी जस्ता संगठन, समुहको अन्त्य हुनुपर्छ। जुन आवश्यक छ, जुन माओवादीका कथित नेताहरु भनाउदाका पछील्ला गतिविधीहरुले आवश्यक ठानिएको छ।