प्रमुख दलबीच संविधान लेखनका विषयमा सहमतिको प्रयास नभए नेकपा एमालेले पनि सरकारबाट बाहिरिने संकेत गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको प्रमुख तीन दल र मधेशी मोर्चाको बैठक बिना निष्कर्ष भएपछि एमालेले सहमतिका लागि अन्तिम प्रयास गर्ने र सहमति नजुटे सरकारबाट बाहिरिने तयारी गरेको हो ।
श्रोतका अनुसार एमालेबाट सरकारमा गएका उप