संबिधान नआउने पक्का, बिकल्पः चुनाव वा संकटकाल,

संबिधान नआउने पक्का, बिकल्पः चुनाव वा संकटकाल
 
१४ जेठ, काठमाडौं । ६० बर्ष लामो सपना, दशौं अर्बको लगानी र हजारौको रगतसँग साटिएको संबिधानसभालाई अन्ततः दलका नेताहरुले असफल बनाएका छन् ।

आज राती १२ बजेदेखि संबिधानसभाको म्याद औपचारिकरुपमा सकिने छ । सहमति जुटाउन बसेका दलका नेताहरुले संबिधान जारी गर्ने प्रयास असफल भएको सार्वजनिक घोषणा गरेका छन् ।

दिनभरको वैठकपछि राती करिव १० बजेतिर संचारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने-