काठमाडौं – एकीकृत नेकपा माओवादीको वैद्य समूहका प्रभावशाली नेता नेत्रविक्रम चन्दले माओवादी पार्टी नफुटाउने हो भने विचारको नेतृत्व र पार्टीको रुपान्तरण हुनुपर्ने बताएका छन्। उनले यसका लागि मोहन वैद्यलाई पार्टी अध्यक्ष तथा रामबहादुर थापालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव पनि अघि सारेका छन्।
हिमालय टेलिभिजनमा शनिबार राति नौ बजेर पाँच मिनेटमा प्रशारण हुने दी आरडी सोका लागि दिएको अन्तर्वार्तामा उनले यस्त बताएको जानकारी रिपोर्टर्स क्लबले दिएको हो। जसअनुसार चन्दले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्व र विचार असफल भइसकेकाले अब नेतृत्व हस्तान्तरण गरेमात्रै पार्टी एकता सम्भव हुने स्पष्ट पारेका छन्।
उनले भनेका छन्