चीन भ्रमणमा रहेका ईरानका राष्ट्रपति मोहमद अहमदिनेजाद र चिनियाँ राष्ट्रपति हु जिन्ताओबीच भेटवार्ता
जेष्ठ २६ गते, २०६९ मा प्रकाशित
चीन भ्रमणमा रहेका ईरानका राष्ट्रपति मोहमद अहमदिनेजाद र चिनियाँ राष्ट्रपति हु जिन्ताओबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई देशबीचको सम्बन्धका साथै बिबादास्पद ईरानको परमाणु कार्यक्रमबारे छलफल भएको ईरानी अधिकारीहरुले जनाएका छन् ।
चीनका राष्ट्रपति जिन्ताओले बिबादास्पद परमाणु कार्यक्रमबारे परमाणु उर्जा एजेन्सीसंग समन्वय गर्न अहमदिनेजादलाई आग्रह गर्नुभएको बताइएको छ ।