खाँचिकोटमा परिचालन र योजना तर्जुमा प्रकिया सम्बन्धी तालिम सम्पन्न

खाचिकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको खाँचिकोट गाबिसमा रहेका नागरिक वडा मन्चका सद्स्यहरुलाई नागरिक मन्चको काम कर्तब्य र अधिकार र सचेतना अभिव् द्दी सम्बन्धी बिषयमा एक कार्यक्रम सम्पन्न भएको छ।

 


 

खाँचिकोटको फुद्वाङ बजारमा सम्पन्न उक्त कार्यक्रममा गाबिसका ९ वडाबाट सन्योजक सहित नागरिक मन्चका सद्स्यहरुको उपस्थिती रहेको थियो।

 

उक्त तालिममा जिल्ला बिकास समीतीबाट कार्यक्रम अधिक् त् हरिस चन्द्र भुसाल, जिबिस अधिक् त नेत्र खनाल, समाजिक सहजकर्ता बिमल भण्डारी र समाजिक पारिचालिका अर्चना दर्नालको उपस्थितिमा तालिम सन्चालन भ्एको थियो।

 


 

त्यसैगरी गाबिस सचिब मनिराम भट्टराई, राजनितिक दलको तर्फबाट सिद्दी राज भट्टराई, बिष्णु भुसाल लगायतले तालिमको अग्रिमशुभकामना दिदै तालिमबाट सिकेका बिधीहरुलाई जीवन उपयोगी बनाउनु पर्नेमा जोड दिएका थिए।

 

 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.




 

अन्य समाचारहरु