अफगानिस्तानमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पलगत्तै गएको पहिरोमा परी सय जनाको मृत्यु

अफगानिस्तानमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पलगत्तै गएको पहिरोमा परी सय जनाको मृत्यु भएको हो ।

 

उत्तरी फैजाबाद शहरलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पलगत्तै उत्तरी अफगानिस्तानको बाघलाल प्रान्तको एक गाउँका पहिरो गएर सबै घर भत्कंदा उनीहरुको मृत्यु भएको हो ।

 

५ दशमलव ४ रेक्टर स्केलको पहिलो भूकम्प गएको केहीबेरमै ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प जाँदा बाघलाल प्रान्तको गाउँ पहिरोमा पुरिएको हो । भूकम्प जाँदा घरबाट बाहिर निस्केका केही भने बाँच्न सफल भएका छन् । पहिरोमा परी गाउँ नै सखाप भएको हो । Agencies