खुलामञ्चमा माओवादी सभा: माओवादी दाहालले विपक्षीलाई गाली गरेनन, भट्टराईले संविधान जारी गर्न नसकेकोमा माफी मागे


 

काठमाडौं  – माओवादी अध्यक्ष पुष्पकमल दाहालले खुलामञ्चमा सम्बोधन गर्दै आफू कसैलाई गाली गर्ने पक्षमा नरहेको बताए । उनले माओवादीले संघीयता र पहिचान छोड्न नसक्ने पनि बताए ।

 

दलहरुबीच नेताहरुको नामै किटेर आरोप प्रत्यारोप भइरहेको बेला दाहालले भने केही लाक्षणिक कुराहरु मात्र गरे । उनले सहमतिको आवश्यकता औल्यौंदै गाली नगर्ने नै बताए ।

 

तर, उनले परिवर्तन नचाहनेहरुले संविधान बन्न नदिएको आरोप भने लगाए । उनले भने,