अमेरिकी राष्ट्रपति बराक ओवामाले विदेशबाट अमेरिकामा काम गर्न गएकै कारण आप्रवासी यूवाहरुलाई निर्वासित नगर्ने निर्णय गर्नुभएको छ ।
अब अन्य मुलुकबाट अमेरिकामा १६ देखि ३० वर्ष उमेर समुहका व्यक्तिहरु ५ बर्ष सम्म बसेपछि अब अमेरिकामै काम गर्न सक्ने छन् ।
आगामी नभेम्वरमा हुने चुनावलाई ध्यानमा राखेर सरकारले यो निर्णय लिएको जनाइएपनि ओवामाले प्रतिभाशाली व्यक्तिहरुलाई जबरजस्ती देशबाट निकाल्ने कार्य रोक्न जरुरी भएकै कारण यो निर्णय लिइएको प्रष्ट्याउनु भएको छ ।
यद्यपी उनका प्रतिद्धन्द्धी रिपब्लिकन पार्टीका नेता मिट रोमनीले फैसलाको आलोचना गर्नुभएको छ । यस बिषयमा कार्यकारी आदेश दिएर लागु गर्नु सहि नभएको भन्दै रोमनीले सम्बन्धित कानून निर्माण गर्नुपर्ने औलाएका छन् । अमेरिकी सरकारको यो फैसलाले त्यहाँ रहेका करिब आठ लाख व्यक्ति प्रभावित हुने छन् ।
In order to be eligible under the new initiative, illegal immigrants must:
- have arrived in the US when they were under the age of 16
- have lived continuously in the US for at least five years
- must be in school, or have graduated from high school or be honourably discharged veterans of the US military
- have no criminal record
be under 30 years old.
Source: The Times Of Earth