– डि.आर.जी.-सुमन
नयाँ संबिधान आउला र नेपाली जनताले आफ्नो अधिकारको प्रयोग गरी स्वतन्त्र रुपमा रमाउन पाइएला भनि खुसी रहेका जनता हरु गणतन्त्र नेपाल को संबिधान को लागि ४ वर्ष कुर्दै संबिधान सभा भबन मै ध्यान दिन पछि परेका थिएनन /
जेठ १४ गति रति को ११ बजे सम्म जनतामा नया संबिधान आउछ भन्ने मै थिए उता बिस्व भरि छरिएर रहेका रहने नेपाली हरु देसको संबिधान को बिसयमा चर्चा परी चर्चा सहित इन्टर नेट संजाल जस्तो फेसबुक,याहू,तुइतर,मेरोपोस्ट,स्काइप सहित टेलिफोन मा संबिधान कै बिसयमा केन्द्रित थिय त्यो बेला त एस्तो थियो कि भेट घाट को बेला पहिला आफ्नो खबर सोध्नु को सट्टा देसको बारेमा कुरा हुन्थ्यो बिस्व भरी रहने नेपाली को एकै सोच थियो कि संबिधान आउछ खुसी भए हुन्छ तर अपसोच जब एक पछि आर्को समाचार आउन थाले संबिधान सभा खाली भो सबै सिर्सनेता संबिधान सभा पुगेनन् सभासद घुमफिर गर्दै छन् भन्ने सन्देस पाएको केहि बेरमा ने क पा एमाले का नेता मा.कु.ने. नेपाली कांग्रेस का नेता रामचन्द्र पौडेल आफु पानी माथीको ओबानो हुने तरिकाले अरुलाई आरोप लगाउदै भासन दिएको सुनियो त्यस पछी केहि समयमा बाबुराम भट्टराई सहित राजनीतिक पार्टी का नेता रास्ट्रपति कार्यलय पुगेको खबर आयो अब के हुन्छ भनि बसेका सभासद,पत्रकार,नागरिक समाज ,बुद्धिजिबी ,नेपाली सम्पूर्ण नागरिक,नेपाल प्रति चासो राख्ने अन्तरास्ट्रिय नागरिक समाज रातको ११:५५ मा नेपालका प्रधान मन्त्रि को नामबाट रास्ट्रको नाम मा भनि सम्बोधन का प्रमुख बुँदाहरु हामी हरेश खानु हुन्न। हाम्रो देश एउटा विविधताले भरिएको मधेसदेखि मेचीदेखि महाकालीसम्म फैलिएको यसको भविष्य उज्जवल छ।
यति बेला हामी केही चिन्तित बनेका छौं।हामीले यी असफलताबाट पाठ सिकेर अघि बढौं। यस पटक संविधान बन्न नसके पनि मंसिर ७ गते संविधान सभाको चुनावमा जाने निर्णय भएको छ। को संघीयताको पक्षधर हो को हैन भन्ने कुरा त्यहाँ देखिनेछ।आम जनतामा निरास नबनी कन लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न अघि बढ्न आग्रह गर्दछु।चुनाव सिफारिशको राष्ट्रपतिलाई औपचारिक जानकारी मात्र गराएर आएका छौं।राष्ट्रपतिज्यु लोकतान्त्रिक मूल्य मान्यता अनुसार जानेमा विश्वास गर्छौँ