चीनमा भारी बर्षाका कारण जनजीवन अस्तव्यस्त


चीनमा भारी बर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।

बर्षाले सडकमा पानी जमेकाले यातायात ब्यवस्था प्रभावित बनेको छ भने विद्युत र टेलिफोन सेवा पनि अवरुद्ध भएको छ ।

 

भारी वर्षाका कारण उत्तरी चीनको हेइलोनगिजाङ प्रान्त सबैभन्दा वढी प्रभावित बनेको छ ।