निर्वाचन आयोगद्धारा भट्टराई सरकारले प्रहरी प्रशासनका गरेको हरेरफेर निर्वाचन आचार संहिता विरुद्ध भएको टिप्पणी, तुरुन्त रोक्न पत्राचार

काठमाडौं – निर्वाचन आयोगले सरकारले प्रहरी प्रशासनका गरेको हरेरफेर निर्वाचन आचार संहिता विरुद्ध भएको टिप्पणी गरेको छ ।

 

निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो हेरफेरले प्रभाव पार्नसक्ने हुँदा यसलाई तुरुन्त रोक्न आयोगले सरकारलाई पत्राचार समेत गरेको छ ।