पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पदमा रहन अयोग्य घोषित गरेको छ ।
सर्वोच्च अदालतले आज दिएको फैसलामा प्रधानमन्त्रीलाई सरकार प्रमुखको रुपमा काम गर्न रोक लगाँउदै संसद सदस्य रहन समेत अयोग्य रहेको ठहर गरेको छ । अदालतको अपहेलना सम्बन्धि मुद्दामा अदालतले गिलानी पदमा रहन अयोग्य भएको फैसला सुनाएको हो ।
दुई महिना अघि सर्वोच्च अदालतले प्रधानमन्त्री गिलानीलाई अदालतलको अपहेलना गरेको कसुरमा दोषी ठह