ढाकावाङ्गमा एकिकृत माओवादीको सभा सम्पन्न

– गणेश खनाल

 

अर्घाखाँची असार ७ । एकिकृत नेकपा माओवादी ढाकावाङ्ग गाउँ कमिटीको आयोजनामा आज सभा सम्पन्न भएको छ ।

 

सभामा मन्तव्य राख्ने बक्ताहरुले पार्टी भित्रको एक झुन्ड समुहले पार्टी छोडेर जादैमा सस्थापन पक्षमा कुनै असार नपर्ने बताएका थिए ।


राष्टिय सहमतिको सरकार बन्ने बातावरण सिर्जना भए डा. बाबुराम भट्टराईले सरकारबाट राजिनामा दिने बताएका थिए ।


यसरि मन्तव्य राख्नेहरुमा प्रमुख अतिथी चन्द्र बहादुर खड्का उज्जवल जिल्ला सह ईन्चार्ज कमल खनाल जिल्ला सेक्रटेरी ठाकुर कुमार विक किशोर राज्य कमिटी सचिवालय सदस्य गोविन्द के.सी प्रकास हुनुहुन्थ्यो ।


डिलाराम भट्टराईको अध्यक्षता कास बहादुर कमालको स्वागत मन्तव्य र पारेश्वर खनालको सन्चालनमा सम्पन्न कार्यक्रम राज्य कमिटी सचिवालय सदस्य पदम क्षेत्री राज्य कमिटी सदस्य छम कुमारी थापा तोज बहादुर रायमाझी सुवास बजान्डे हिमाल खनाल बसन्त प्रोखेल रुद्धमणि खनाल शुशिल केशव खनाल लक्ष्मी बजान्डे देवी राउत राजु गमाल लगाएता हुनुहुन्थ्यो ।  

 

 


Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु