एकीकृत माओवादी सम्वद्ध २० वटा जनवर्गीय संगठन र मोर्चाका अध्यक्षहरुद्धारा नव गठीत नेकपा-माओवादीलाई समर्थन गर्ने घोषणा, केन्द्रदेखि गाउँ तहसम्म कार्यालय हड्प्न खोज्दा ठाउँ ठाउँमा झडप
आषाढ़ ७ गते, २०६९ मा प्रकाशित
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायतका संस्थापन पक्षका नेताहरुले क्रान्तिलाई धोका दिएको तथा चरम अवसरवादी चरित्र देखाएको भन्दै एकीकृत माओवादी सम्वद्ध जनवर्गीय संगठन र मोर्चाका अध्यक्षहरुले नव गठीत नेकपा