ट्रर्कीले आफनो विमान खसालेको प्रति आपत्ति

 काठमाडौं, १२ असार ट्रर्कीले आफनो विमानलाई खसालेको  सिरियालाई   सयुक्त राष्ट्रसंघको सुरक्षा विभागको बैठकमा चेतावनी दिएको छ ।
 
नेटोले हिजो यस घटना प्रति आकस्मिक बैठक बोलाएका थियो ।  ट्रर्कीका कामु प्रधानमन्त्रीले यस किसिमका घटनालाई माफी दिन लायक नभएको समेत बताएका छन् ।
 
ट्रर्कीको एफ ४ जेट विमानलाई शुक्रबार सिरियाको दमस्कसमा मार हानेर विस्फोट गराएका थिए ।