एमाओवादीका पुष्पकमल दाहालले प्रधानमन्त्री भट्टराईले दलहरुका सम्बन्धमा दिएको अभिब्यक्तिप्रति असन्तुष्टि

ऋषि धमला


काठमाडौं  । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुका सम्बन्धमा दिएको अभिब्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । उनले सो विषयमा प्रधानमन्त्री भट्टराईसँग कुरागर्ने जनाएका छन् ।
दाहालले भट्टराईको पछिल्लो अभिब्यक्ति आफूसँग सल्लाहनै नगरेर राखेको बताएका छन् ।


कांग्रेस उपसभापति रामचन्द्र पौडेलेको स्वास्थ्य अवस्थाका बुझ्न शिक्षण अस्पताल महारजागञ्ज पुगेका दाहालले भट्टराईले दिएका अभिब्यक्ति आफू र पार्टीसँगको सल्लाहमा नआएको बताए । भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै उनले भने,