बेलायतबाट हङकङ चीनको अधिनमा आएको १५ वर्ष पूरा भएको छ । यसै अवसरमा त्यहां विभिन्न कार्यक्रमको आयोजना भएको छ ।
चिनियां राष्ट्रपति हु जिन्ताओ मुख्य समारोहमा सहभागि रहनु भएको छ । केही साना समुहहरुले भने राष्ट्रपति हु को भ्रमण विरुद्ध प्रदर्शनको प्रयास गरेका छन् । हु ले हङकङ प्रति वेइजिंङको