मुलुकलाई अप्ठ्यारो अवस्थाबाट जोगाउन परम्परागत राजसंस्थाको उदयबाट मात्रै संभव: पूर्व राजा ज्ञानेन्द्र शाह
आषाढ़ २० गते, २०६९ मा प्रकाशित
भैरहवा – आफूले नारायहिटी छाड्दाभन्दा अहिले मुलुक गंभीर र अप्ठारो अवस्थामा पुगेको दाबी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकलाई अप्ठ्यारो अवस्थाबाट जोगाउन नयाँ शक्तिको उदयबाट मात्रै संभव हुने बताएका छन् ।