मृत्यु भएको आठ वर्षपछि प्यालेष्टीनी नेता यासेर अराफातको मत्युका बारेमा विवाद

प्यालेष्टीनी नेता यासेर अराफातको मत्युका बारेमा विवाद बल्झिएको छ । मृत्यु भएको आठ वर्षपछि अराफातलाई विष दिएर मारेको भन्ने नयाँ दावी गरिएपछि प्यालेष्टीनी अधिकारीहरुले अन्तर्राष्ट्रिय रुपमा जाँच गर्न माग गरेका छन् । एक टेलिभिजन डकुमेन्ट्रीले अराफातलाई विष दिएर मारेको दावी गरेपछि यो माग उठेको हो ।

 

मृत्युपछि अराफातकी पत्नीलाई जिम्मा लगाइएको सामग्रीमा रेडियोएक्टिव पोलोनियुम