जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीको अन्तर्कृया कार्यक्रम सम्पन्न

– गणेश खनाल


सन्धिखर्क, अर्घाखाँची । जिल्लाको शैक्षिँक गुणस्तर बृद्धि गर्नका लागी लो टु बटम विद्यालयमा सुधार भएमात्र शैक्षिक क्षेत्रका विकास हुन सक्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

 



 जिल्ला शिक्षा कार्यलय अर्घाखाँचीले आयोजना गरेको माध्यमिक क्षेत्र उतिर्ण परिक्षार्थीको समिक्षा एवम अन्तर कि्रया कार्यक्रममा बोल्ने वक्ताहरुले प्रावि तह देखी शैक्षिक शैत्रका समस्या समाधान गदै गए अर्घाखाँचीको माध्यमिक तहको परिक्षा आफै सुधार्ने बताएका थिए । 

 



 यसरी मन्तव्य राख्नेहरुमा निमित्त प्रमुख जिल्ला अधिकारी भेषराज खनालप्रहरी नायव उपरिक्षक अरुण पौडेलएकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी ठाकुर कुमार वि.क किशोर नेपाली काग्रेसका जिल्ला सभापति कमल भुसाल नेकपा एमालेका सचिव दल बहादुर भट्टराई राष्टिय जनमोचाका गोपाल पौडेल राष्टिय प्रजातन्त्र पाटीका अमर थापा नेकपा एकिकृतका डिलाराम पाण्डे थिए।

 



 कार्यक्रम मन्तव्य राख्ने अन्य बत्ताहरुले राज्यले शिक्षा क्षेत्रमा गरेको शिक्षक विभेद अन्त्यै नगरेको प्रीत आपत्ति जनाएका थिए । यसरी मन्तव्य राख्नेहरुमा शैक्षिँक गणतान्त्रिक मचका अध्यक्ष सुवास बजान्डे अखिल नेापल शिक्षक संगठनका उपाध्यक्षँ युवराज भुसालनेपाल शिक्षक युनियनका अध्यक्ष कृष्ण पौडेल नेपाल शिक्षक युनियनका अध्यक्षँ यादव घिमिरे नेपाल राष्टिय शिक्षक सगठनका अध्यक्षँ बाबुरा आचार्य अखिल नेपाल शिक्षँक सघका अध्यक्षँ कमल घिमिरे जिल्ला विकास समितीका कार्यक्रम अधिकृत हरिशचन्द्र भुसाल लगायतका थिए।

 



 जिल्ला शिक्षा अधिकारी मित्र मणी खनालको अध्यक्षता शाखा अधिकृत लिल बहादुर राउत क्षेत्रिको सचालन र उपसचिव नरेन्द्र बेल्वासेका स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा जिल्ला भरका मावी तहका प्रअ व्यवस्थापना समितीका अध्यक्षँ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा मित्रमणी खनालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

 


 

 

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।