– राजेन्द्र श्रेष्ठ
दोहा कतार
साठ्ठी बर्षमा जन्मायौ ।
चार बर्ष सम्म पालन पोसन गरियो
नौ अरब पैसाले मलजन लगायौ
सुन्दर नेपाल आमालाई
सुन्दर संविधान दिन्छ भनेर ।
तर अपसोच अनौठो भयो
न फूल लाग्याे न फल फल्यो
कस्तो फल रोपिएछ
जस्लाई थाक्रो दियो उही धनि भयो ।
नेपाली जनतालाई रिनै रिन बोकायो
जेठ १४ मा समाप्त भयो ।