गाउँमै बसेर छापामार युद्ध गरेका व्यक्तिले गाउँको समस्या नबुझेको हो र अहिले यस्तो गर्नुपरेको भन्दै उनको आलोचना भइरहेको बेला काठमाडौँ नजिकैको गाउँमा एक रात बास बस्ने कामलाई प्रधानमन्त्री बाबुराम भट्टराईले निरन्तरता दिएका छन । हिजो राति उनी फेरि भक्तपुरको ताथली गाविसको सैडोल गाउँमा पुगेर १ रात बिताएका छन। प्रधानमन्त्री कार्यालयले अर्घाखाँची डट्कमलाई पठाएका तस्बिरहरु:-