सर्वदलीय बैठकमा पूर्ण बजेट नल्याउने सहमति

काठमाडौं । सर्वदलीय बैठकले पूर्ण बजेट नल्याउने सहमति गरेको छ । बैठकले सरकारको दैनिक कार्यसञ्चालनका लागि एक तिहाई बजेट मात्रै ल्याउने सहमति गरेको हो ।


राजधानीमा मंगलवार बसेको सर्वदलीय बैठकमा दैनिक कार्य सञ्चालनका लागि एक तिहाई बजेट ल्याउने सहमति भएको उप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने,