काठमाडौ – अन्लाईन संचारमाध्यमहरुमा प्रकासित समाचार अनुसार बुधबार राति ११ बजेर ३ मिनेट जाँदा बझाङमा ४.९ रेक्टर स्केलको भूकम्प गएको छ ।
समाचार अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बझाङ जिल्लाको दक्षिण भेगमा पर्ने कालभैरव आसपास भएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।