नवलपरासीको त्रिवेणीमा भएको बस दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ ।
नेपाल भारत सिमा महेशपुर क्षेत्रबाट बोलवम धामका लागि हिडेका त्रिर्थ यात्रु बोकेको लु १ ख २३५६ नं नं.को बस त्रिवेणीमा दुर्घटना भएको हो ।
बस नदीमा खसेको छ । बसमा रहेका सबै यात्रुहरुको मृत्यु भएको आशंका गरिएको छ । अहिले घटनास्थलमा उद्दार चलिरहेको छ ।
लगातारको बर्षाका कारण नारायणी नदीमा पानीको वहाव निकै धेरै रहेको छ।
वसमा करिव १ सय यात्रु रहेको बताइएको छ ।