बुल्गेरियामा आत्मघाती बम आक्रमणवाट पाँच इजरायली नागरिकका साथै ६ व्यक्तिको मृत्यु भएपछि इरानले सबै प्रकारका आतंकवादी कार्यको कडा रुपमा भन्र्सना गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता रमिन मेहमान पररुतले आफ्नो मुलुक आतंकबादबाट सबैभन्दा बढी प्रभावित भएको, आतकंवादले निरअपराध व्यक्तिको जीवनलाई जोखिममा पार्ने गरेको भन्दै कडा रुपमा भत्र्सना गर्नुभएको छ ।
पररुतको भनाई अरेविक भाषाको टेलिभिजन च्यानल अल