काठमाडौं – प्राप्त समाचार अनुसार ए. माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले चढ्दै आएको महँगो प्राडो फिर्ता गर्न सचिवालयलाई निर्देशन दिएका छन् ।
सरकारले पूर्वप्रधानमन्त्रीलाई ४० लाख बराबरको गाडी सुविधा दिने निर्णय गरिसकेको छ ।
सचिवालयका अनुसार दाहालले घोषणा गरेको लाजिम्पाटको घर छाड्नेलगायतका निर्णय पनि क्रमशः लागू गर्दै लगिनेछ ।