जीवन रक्षाको लागि सक्दो आर्थिक सहयोग गरीदिन दुवै मिर्गौला गुमाएका पीडतद्दरा सबैमा अपिल
संखुवासभा जिल्ला आँखा भुइँ गा.वि.स. वार्ड न. ५ वस्ने श्री हर्कबहादुर लुंगेली मगरको छोरा वर्ष ३४ को हरिबहादुर लुङ्गेली मगरलाई ESRD (End stage Renal Disease) मिर्गौला खराब भै राष्ट्रिय मिर्गौला सेन्टर बनस्थली बालजी काठमाण्डौमा जीवन र मृत्यू संग संघर्ष गरिरहेका छन् ।
निजको २ वटै मिर्गौलामा खराबी भएकोले मिर्गौला प्रत्यारोपण नगरेसम्म उहाको जीवन संभव छैन। यसको लागि कम्तिमा पनि रू.८०००००/-खर्च आउने होस्पिटलले बताएको छ। निजको परिवारलाई सो रकम जुटाउनकोलागि सम्पूर्ण जायजेथा बेचबिखन गरेपनि असंभव भएको हुदा आफुसक्दो आर्थिक सहयोग गरि मानव सेवामा समर्पित भइदिनुहुन संपूर्ण व्याक्ति तथा संघ सस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौ। तपाइहरुको सानो सहयोगले उनको जीवन वाच्न सक्छ/ तपाइहरुको यो सहयोग हामीहरुको लागि अविस्मरणीय हुने छ ।
अनुरोधक
बुवा: हर्कबहादुर लुंगेली मगर
संपर्क न.००९७७-९७४१०५९१८६
दाइ: कर्ण बहादुर लुङ्गेली मगर
समपर्क न.००९७१-५५२७५८८७० (दुबई )
यदि कसैले सिधै बैंक खातामा सहयोग रकम डिपोजिट गर्न चाहेमा बिरामी स्वंयम हरिबहादुर लुङ्गेली मगर खाता न. ११९००२१०३०१०,राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यलय बालाजुमा जम्मा गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ।