प्रधानमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं – राजधानी काठमाडौंबाट प्राप्त समाचार अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरी सहमतीय सरकारको आहृवानका लागि निर्देशनात्मक आदेश माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।


समाचार अनुसार अधिवक्ताद्वय सरोजकुमार थापा र पारशमणि भट्टराईले सर्वोच्चमा रिट दायर गरेका हुन् ।