म्याग्दी । मुस्ताङगी राजा जिग्मे परवल विष्ट उक्त रक्तचाप र युरिक एसिडका कारण सिकिस्त बिरामी पर्नुभएको छ ।
उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले विष्टको अवस्था चिन्ताजनक रहेको वताएका छन् ।
प्रत्येक विहान दरवार क्षेत्रमा हिडडुल तथा स्थानीय वासिन्दाहरुसंग नियमित भेटघाट गर्ने ८० वर्षिय पूर्व मुस्ताङ्गी राजा विष्ट दरवारवाट वाहिर निस्कन नसकेको स्थानीय वासिन्दाहरुले वताएका छन् ।
राजाको स्वास्थ्य अवस्था ठीक नभएकाले लोमान्थाङ दरवार भ्रमणमा रोक लगाईएको छ ।
Jigme Parbal Bista, is the 25th Raja of the Kingdom of Mustang, and he is one who married with the charming Queen of Mustang, the daughter of Ladakh King.