म गोरेटोमा हिंड्ने पैदल यात्री

       सुन्दर खड्का 
सन्धिखर्क ६ छापडाडा,अर्घाखाँची
              हाल :  
    PG in CL.Microbiolgy,
Institue of Medicine (IOM),
Teaching Hospital,Maharajgunj,Kathmandu”
म गोरेटोमा हिंड्ने पैदल यात्री परे
तिमी सग कार मा हिंड्न कहाँ सकियो र ?
पवित्र माया खोज्दै यताउता हिंडे म 
तिमी सग बार मा भिड्न कहाँ सकियो र ?
सुन्दर पनि निकै भाकी छौ तिमी त 
तिमी सग हामी चिनिन कहाँ सकियो र ?
किन हो काली तिमी त डलरमा चल्न लाको 
हामी त गरीब तिमीलाई किन्न कहाँ सकियो र ?