म रुन सकिन

world news




            -राजु खड्का 

           सन्धिखर्क अर्घाखाँची 

हाल : सम्युत्त अरब एमिरेट्स यूएई सारजाह 


               rajukhadka84@gmail.com







नेपाल माथि कालो बादल एका एक छाउदा 

मेरो दुर्दशा पशुपतिमा गएर म रुन सकिन । 



हाम्रा सम्पत्ति नदी नाला छिमेकी लाई बेच्दा 

बगिरहेको पवित्र पानी लाई म छुन सकिन । 



राजनैतीक दल दलमा भाई हरु काता कत गर्दा 

एकै सन्तान किन झगडा बिचमा म हुन सकिन ।  



देश वीत्र आँफै लाई आफले खाने अवस्था वो 

पसुपथिमा गएर म रुन सकिन ।