अख्तियारको दुरुपयोग गरेको आरोपमा प्रधानमन्त्री बाबुराम भट्टराईलाई कारबाही गर्न एमाले झलनाथ खनालको माग
भाद्र २ गते, २०६९ मा प्रकाशित
काठमाडौं । अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार अनुसार नेकपा एमालेका अधयक्ष झलनाथ खनालले प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई अख्तियार दुरुपयोग गरेको आरोपमा कारबाही गर्नुपर्ने बताएका छन् ।