उनले छोड्दा

– बाबु रोका(मगर) अपरिचित
असुरकोट-९ अर्घाखाँची


 

आफुलाई त आफ्नाहरुले पनि लुटे
गहिराही मा कहाँ दम थियो |
मेरो एउटा डुंगा थियो
त्यो पनि डुब्यो जहाँ पानी कम थियो |

बाँचेको थिए जसको लागि
मर थे पनि उसैको लागि |
मेरो एउटी यस्ती परी थिइ
जसलाई म धेरै माया गर्थे आखिर धोका दीइ | 


तिमीले छोड्दा मलाई यो संसार त्याग्न मन लाग्यो
तिमीले दिएको चोटको घाऊ फेरी खोरेत्न मन लाग्यो |||