थाहा छैन किन म अलग उभिएको छु यो दुनियाँ बाट
आफ्नो सपनाहरु खोज्दै-खोज्दै विमुख भएको छु यो दुनियाँ बाट |
थाहा छैन किन म अलग छु यो दुनियाँ बाट
तर म सोच्दथे कि दुनियाँ अलग छ म बाट |
थाहा छैन किन अब कसैको अपशब्द सुन्दा पनि कष्ट हुँदैन
थाहा छैन किन अब बिष पिए पनि असर हुँदैन |
थाहा छैन किन मानिसहरु को सोच छ यती निर्मम
थाहा छैन किन यो दुनियाँ को बाटो छ यती दुर्गाम |