– प्रेमनारायण आचार्य
अर्घाखाँची । नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिसद सदस्य नरेन्द्र कुमार क्षेत्रीलाई मातृशोक परेको छ ।
अर्घाखाँचीको सन्धिखर्क गाविस वाड न.९ संखेटारी निवासी क्षेत्रीकी आमा ८४ बर्षिय अम्बी क्षेत्रीको शुक्रबार आफ्नै घरमा निधन भएको हो ।
उहाको आजै गुल्मी र पाल्पाको संगम स्थल रिडीमा दाह सस्कार गरिएको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।