विपक्षी दलहरुले राजीनामा माग गरिरहेका बेला प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईले देशवासीका नाममा सम्वोधन गर्दै आफ्नो कार्यकालमा ठूला उपलब्धी हासिल भएको दाबी गरेका छन् ।
सपथ लिएको एक वर्षपछि सिंहदरवारबाट मंगलबार भएको समीक्षासहित देशवासीको नाममा सम्बोधनमा प्रधानमन्त्रीले सत्ताका लागि खेल भइरहेकाबेला गठन भएको सरकारले शान्ति प्रक्रिया पूरा भएको बताए ।
उनले माओवादीको उपाध्यक्ष मोहन वैद्य समूहलाई