अलकायदा प्रमुख ओसमा विन लादेन आक्रमण घटनाक्रम बर्णन गरी किताव लेख्ने माथि कारबाही

अलकायदा प्रमुख ओसमा विन लादेनलाई पाकिस्तानको एओटाबादमा आक्रमण गर्दाका घटनाक्रम बर्णन गरी किताव लेख्ने अमेरिकी सैनिक टुकडी नेभि सिलका सदस्यमाथि कारबाही हुनसक्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

 

लादेनसम्बन्धी पुस्तकले अमेरिकी सैनिक कारबाहीको गोप्यता भंग गरेको आरोप अमेरिकी अधिकारीहरुले लगाउने संभाबना बढेको छ ।


अमेरिकी रक्षा विभागका कानुनी सहयोगीले पुस्तक लेखकले अमेरिकी सेनाको गोप्यता सम्बन्धी नीतिको उल्लंघन गरेकोमा कारबाही प्रक्रिया अगाडि बढ्ने संकेत गरेको छ ।


सील सदस्य मार्क ओबेनले छद्म नाममा लेखेको