काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ईञ्जिनियरिङ अध्ययन संस्थानले लिएको विइ र वि आर्कको प्रवेश परिक्षाको प्रश्न पत्र परीक्षा हुनु अगाडि नै बाहिर ल्याउने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युरोले आज पत्रकार सम्मेलन गरी सिग्मा प्रेस सानेपाका लोकेन्द्र विष्ट र सिद्धार्थ लामा सहित परिक्षार्थीहरुलाई पक्राउ गरिएको जानकारी दिएको हो ।
गत साउन २७ गते शनिबार पुल्चोक इञ्जिनियरिङ कलेजमा शैक्षिक वर्ष २०६९