नेपालको एमाओवादीलाई अमेरिकाले विश्व आतकंकारी समुहबाट हटायो

– उमाकान्त पाण्डे गाउंले
यूएस डिपार्टमेन्ट अफ दी ट्रेडरीले आइतबार एमाओवादी लाई आतंककारी सूचिबाट हटाएको औपचारिक जानकारी गराएको छ । अमेरिकाले एकीकृत माओवादीले ८ वर्षपछि आतंककारी सूचिबाट बिहीबार हटाएको हो। 
तत्कालिन विद्रोही माओवादीलाई सन् २००४ देखि अमेरिकाले निरन्तर आतंककारी सूचिमा राख्दै आएको छ । काठमाडौंस्थित अमेरिकी सेन्टरमा आक्रमण भएपछि माओवादी आतंककारी सूचिमा थियो ।
शान्ति प्रक्रियामा आएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आतंककारी सूचिबाट हटाउन पटक पटक आग्रह गरेका थिए । प्रधानमन्त्री बाबुराम भट्टराईले पनि माओवादीलाई आतंककारी सूचिबाट हटाउन कुटनीतिक पहल गर्दै आएका थिए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि माधवकुमार नेपाल नेतृत्वमा बाहेक लगातार सत्तामा रहँदै आएको छ । पार्टीका अध्यक्ष दाहाल र उपाध्यक्ष भट्टराईले गरी दुई पटक सरकारको नेतृत्व गरेको छ ।
अमेरिकारले आतंककारी सूचिबाट हटाउने तयारी गरे पनि भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का गतिविधि र शिविरमा रहेका उसका लडाकुबाट आएका युद्धको धम्कीले पछि हट्दै आएको थियो । दुई वर्षअघि नेपाल आएका दक्षिण तथा मध्य एसिया मामिला सम्बन्धि अमेरिकी प्रमुख उपसहायक मन्त्री प्याट्रिक मुनले पनि सूचिबाट हटाउन एमाओवादी ले ‘हिंसा र आतंक’ त्याग्नुपर्ने शर्त राखेका थिए ।
प्रस्तुत छ “यूएस डिपार्टमेन्ट अफ दी ट्रेडरीले” जारी गरेको प्रेस विज्ञप्ती 

Resource Center

Kingpin
Act Designation; Anti-Terrorism Designation Removal

9/6/2012

OFFICE OF FOREIGN ASSETS CONTROL

Specially Designated Nationals Update


The following individual has been added to
OFAC’s SDN List:

LOPEZ PEREZ, Griselda
Natividad (a.k.a. LOPEZ PEREZ, Gricelda; a.k.a. PEREZ ROJO, Karla), Cerro de
las Siete Gotas #642, Fraccionamiento Colinas de San Miguel, Culiacan, Sinaloa,
Mexico; DOB 19 Aug 1959; alt. DOB 30 Dec 1966; POB Sinaloa, Mexico; nationality
Mexico; citizen Mexico; C.U.R.P. LOPG590819MSLPRR04 (Mexico); alt. C.U.R.P.
LOPG661230MSLPRR04 (Mexico) (individual) [SDNTK].

The following deletions have been made to OFAC’s SDN List:

COMMUNIST PARTY OF NEPAL (a.k.a. CPN (M); a.k.a. THE PEOPLE’S LIBERATION ARMY
OF NEPAL; a.k.a. UNITED REVOLUTIONARY PEOPLE’S COUNCIL; a.k.a.
“MAOIST”) [SDGT].

CPN (M) (a.k.a. COMMUNIST PARTY OF NEPAL; a.k.a. THE PEOPLE’S LIBERATION ARMY
OF NEPAL; a.k.a. UNITED REVOLUTIONARY PEOPLE’S COUNCIL; a.k.a.
“MAOIST”) [SDGT].

THE PEOPLE’S LIBERATION ARMY OF NEPAL (a.k.a. COMMUNIST PARTY OF NEPAL; a.k.a.
CPN (M); a.k.a. UNITED REVOLUTIONARY PEOPLE’S COUNCIL; a.k.a.
“MAOIST”) [SDGT].

UNITED REVOLUTIONARY PEOPLE’S COUNCIL (a.k.a. COMMUNIST PARTY OF NEPAL; a.k.a.
CPN (M); a.k.a. THE PEOPLE’S LIBERATION ARMY OF NEPAL; a.k.a.
“MAOIST”) [SDGT].

“MAOIST” (a.k.a. COMMUNIST PARTY OF NEPAL; a.k.a. CPN (M); a.k.a. THE
PEOPLE’S LIBERATION ARMY OF NEPAL; a.k.a. UNITED REVOLUTIONARY PEOPLE’S
COUNCIL) [SDGT].

Resource : Please click here : http://www.treasury.gov/Pages/default.aspx