LIVE: शरलॉट नार्थ कैरोलिनाबाट प्रत्क्षय भिडियो लाईभ । अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय (नेसनल) अधिवेशन आज अन्तिम दिन ।
डेमोक्रेटिक पार्टीले यसै राष्ट्रीय सम्मेलन मार्फत राष्ट्रपति बराक ओबामालाई राष्ट्रपति र जो बाइडेनलाई उपराष्ट्रपति लागि पार्टीको उम्मेद्वार औपचारिक रूपमा घोषणा गरिरहेको छ।
आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा आर्थिक मुद्दा प्रमुख रहेको छ। अहिले अमेरिकामा बेरोजगार दर ८.३ पुगिसकेको छ।
– Arghakhanchi.Com