तिम्रो यादमा

डिल्लीराज घिमिरे

मैदान ५ अर्घाखाँची

मेरी प्रियसी तिम्रो जस्तै हाल भाछ
 पीर व्यथाहरु वाट  एउटै ताल भाछ
 
 आधी ज्यानै सुक्यो तिम्रो कल्पनामा 
 आँखी डिल भरी नसुक्ने छाल  भाछ



 पिरतीको फुले पनि फुल आफै झर्छ
 मनको साँघु तर्न खोज्दा जाल भाछ
 
 सानु तिम्रै सम्झनामा पर्खि टोलाउदा 
 मिलनमा पनि पीडा जस्तै चाल भाछ